मानव अधिकार सुनिश्चिततका लागि कानूनी सुधारका लागि सरकार तयार छ : मन्त्री आचार्य
काठमाडौं । महिलाबालबालिकातथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराजआचार्यले, अपाङ्गताभएकाव्यक्तिहरुको मानवअधिकार सुनिश्चितताकालागिकानूनी सुधारको आवश्यकता परे तत्काल संशोधनगर्न पछि नह्ने स्पस्ट पारेका छन् ।
बुधवार काठमाडौंमाआयोजितअपाङ्गताभएकाव्यक्तिहरुको अधिकारमा राष्ट्रिय संवादकार्यक्रममामन्त्रीआचार्यले अपाङ्गताभएकाव्यक्तिको मानवअधिकार सुनिश्चितताको लागिकानूनी रुपमै व्यवस्थागरिएको र सो कानून संशोधनको आवश्यकता महसुुुस भएत्यसलाई परिवर्तन गर्न आफू पछि नहट्ने बताए ।
उनले भने ‘हालअपाङगताभएकाव्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावलि २०७६ को व्यवस्था गरी अधिकार सुनिश्चिततामाउल्लेखनीय सुधार गरेको छ । मयीकानूनहरु सुधार गर्नेआवश्यकतामहशुुस भएमाकानून सुधार गर्ने प्रतिवद्धता गर्छु ।’
उनले सामान्यनागरिकको तुलनामाअपाङ्गताभएकाव्यक्तिहरु जेखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनीहरुमाहुने भेदभाव हटाउन बजेटमार्फत रणनीति,कार्यनिती र कार्यक्रमतर्जुमा गरेको तथाकानूनीव्यवस्थालाई कार्यान्यवनगर्न, गराउनमन्त्रालय प्रतिवद्ध रहेको उल्लेख गरे ।
त्यस्तै उनले अपाङ्गताभएकाव्यक्तिहरुको क्षेत्रमा ग्रैह्र सरकारी निकायले सरकार नपुगेको र सरकारले नदेखेको स्थानमापुगेर रचनात्मक र महत्वपूर्ण भूमिकानिर्वाह गरेको भन्दै गैह्र सरकारी संघ संस्थाको प्रसंशा गरे ।
कार्यक्रममा, मन्त्रालयका सचिव सुमन राजअर्यालले अपाङ्गताभएकाव्यक्तिहरुको सन्दर्भमा सामाजिकआर्थिक शसक्तिकरणका लागिदार्शनिक सोधपुछ गर्नुपर्ने आवश्यकताअहिलेको महत्वपूर्ण विषयरहेको बतएका छन् ।
‘यो विषयमाफिलोसोफिकलइन्क्वाइरी अब महत्वपूर्ण भयो। सामाजिकआर्थिक शसक्तिकण,सहज र सम्मानपूर्ण मर्यादितजिवनयापनकालागि सममाजिकन्याय,समानता र समता,व्यक्तिगत र सामाजिक सबै विषयवस्तुहरुको फिलोसोफिकलइन्क्वाइरी आवश्यक छ ।’
उनले कोभिडको समयमा धेरै प्रभावित र मर्नेको संख्यामापनिशारीरिक रुपमाअपाङ्गताभएकाव्यक्तिहरु परेको उदाहरण दिदै उनीहरुको लागि सार्वजनिक स्वास्थ्यको क्षेत्रमापोलेसी लेभलमा छलफल गर्नुपर्नेबताए । मन्त्रालयले असक्तताभएकाव्यक्तिहरुकालागिभौतिक सहयोग गर्न प्रोडक्सन हाउस,पुनस्थापना केन्द्र लगायतका कुरामा सहयोग गर्दै आएको र सरकारले अपाङ्गताग्रामको व्यवस्थागर्ने विषयमा छलफल गरिरहेको जिकिर गरे ।