भूमि सट्टा पट्टा गर्ने कुनै सहमति भएको छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं ।प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले लिपुलेक, लिम्पियाधुराको जग्गाको सट््ट पट्टा गर्ने सन्दर्भमाभारत भ्रमणमा कुनै कुरा नभएको स्पष्टिकरण दिएका छन् ।
सोमवार प्रतिनिधिसभाको बैठकमा सांसद महेश बर्तौलाले भूमिसाटफेर गर्ने अधिकार कसले दियो ?भनेर उठाएको प्रश्नको जवाफदिर्दै उनले लिपुलेक, लिम्पियाधुराको जग्गाको सट््टामा अर्को केहि विकल्पबारे कुरा नभएको बताएकाहुन् ।
उनले सिमा समस्या सदाको लागि समाधानगर्ने कुरा भएको दाबी गरे ।
उनले भने ‘प्रधानमन्त्री सँगवान टु वानभनेर कतिपटक मात्र सट््टा पट्टाको कुरा भयो कि भन्नुभयो । प्रधानमन्त्री सँगवान टु वानभनेर औपचारीक रुपमा एक पटक मात्रभएको हो । लिपुलेक, लिम्पियाधुराको जग्गाको सट््टाअर्को सन्दर्भ उठेको पनिहोईन यो । समस्या सदाको लागि समाधानगर्नुपर्छ नत्र सँधै यहि कुरा आएर सम्बन्ध राम्रो नहुँने भन्ने कुरा भएको हो । मैले कुनै किल्पको कुरा गरेको छैन् ।’
सट््टा पट्टाको सन्दर्भमा नेपालमाविभिन्न विज्ञहरुले अध्ययन गरेको विषयभएको आफूले सिमा समाधानकालागिखुला रुपमा प्रस्तुतहुन सकिन्छ भनेको उनको भनाई छ ।