Published by Percept media Production
To upload your own news---> Click here
रिहा भए अभिनेता पल शाह
सोमबार अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसला अनुसार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् ।