फेरि देखियो नेपाल टेलिकमको नेटवर्कमा समस्या
नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा फेरि फोन नलाग्ने समस्या आएको छ । यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो ।
टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा मात्र नभएर अन्य कम्पनीको सिममा फोन गर्दा पनि नलाग्ने समस्या देखा परेको हो । नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबैखाले सेवा अवरुद्ध बनेको छ ।