Published by Percept media Production
To upload your own news---> Click here
जिल्ला अदालत तनहुँबाट पल शाहले पाए सफाइ
बालिका बलात्कारको आरोप लागेका पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो ।