तिहारको भोलिपल्ट सार्वजनिक विदा दिने सरकारको निर्णय
(काठमाडौं) सरकारले तिहारको भोलिपल्ट अर्थात असोज १३ गतेका लागि सार्वजनिक विदा दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेवाः समुदायको भाइटिका (किजापूजा)का लागि असोज १३ गते विदा निर्णय गरेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए।