एमाले स्थायी कमिटी बैठक भोलि
नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ। बैठक भोलि बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी गठन गरेपछि यो पहिलो बैठक हुन लागेको हो।