Published by Percept media Production
To upload your own news---> Click here
लघुवित्त पीडितले गरे बिजुलीबजारमा सडक जाम
लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन् ।
बिजुलीबजारको पुलमा उनीहरु धर्ना बसेका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् ।