Published by Percept media Production
To upload your own news---> Click here
पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट
सिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।
कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।