यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज(मंगलवार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आजबेलायती पाउण्डको मूल्यमागिरावट आएको छ ।
सोमवार बेलायती पाउण्डएकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा रहेकोमाआजपाउण्डएकको खरिद दर १६८ रुपैयाँ ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ पैसा रहेको छ ।
म्ांगलवार युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसाकायमगरिएको छ । हिजोको तुलनामा अमेरिकि डलरको भाउ एक रुपैयाँले घटेको छ । सोमवार डलरको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको थियो ।
कतारी रियालकोमूल्यएकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ।क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २२ पैसा र बिक्रि दर ९९ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बंैकले जनाएको छ ।
यस्तोछवदिेशीमुद्राकोवनिमियदर
काठमाडौं।नेपालराष्ट्रबैंकलेआज (मंगलवार)कालागविदिेशीमुद्राकोवनिमियदरसार्वजनकिगरेकोछ।
जसअनुसारआजबेलायतीपाउण्डकोमूल्यमागरिावटआएकोछ।
सोमवारबेलायतीपाउण्डएककोखरदिदर१६९रुपैयाँ५८पैसारबक्रिीदर१७०रुपैयाँ३५पैसारहेकोमाआजपाउण्डएककोखरदिदर१६८रुपैयाँ५५पैसारबक्रिीदर१६९रुपैयाँ३१पैसारहेकोछ।
मंगलवारयुरोएककोखरदिदर१४४रुपैयाँ४२पैसारबक्रिीदर१४५रुपैयाँ०८पैसारहेकोछ।
यस्तै, अमेरकिीडलरएककोखरदिदर१३१रुपैयाँ८१पैसारबक्रिीदर१३२रुपैयाँ४१पैसाकायमगरएिकोछ।हजिोकोतुलनामाअमेरकिडिलरकोभाउएकरुपैयाँलेघटेकोछ।सोमवारडलरकोखरदिदर१३२रुपैयाँ०९पैसारबक्रिीदर१३२रुपैयाँ६९पैसारहेकोथयिो।
कतारीरयिालकोमूल्यएककोखरदिदर३६रुपैयाँ१७पैसारबक्रिीदर३६रुपैयाँ३३पैसारहेकोछ।क्यानाडयिनडलरएककोखरदिदर९९रुपैयाँ२२पैसारबक्रिदिर९९रुपैयाँ६७पैसारहेकोनेपालराष्ट्रबंैकलेजनाएकोछ।