आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
देशमा मनसुनीवायुको प्रभाव रहेको हुँदाहाल देशभरकोमौसममाआंशिक देखि सामान्यबदली रहीलुम्बिनीर सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहितभारी वर्षाकोसम्भावना रहेको छ।
जलतथामौसम पूर्वानुमानमहाशाखाको अनुसार आजबाँकीप्रदेशमामौसम आंशिकदेखि सामान्यबदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, हालकोशी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरूमाहल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।
दिउँसो सबै प्रदेशका केही स्थानहरूमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णालीप्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमा मेघ–गर्जनर चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमानमहाशाखाले जनाएको छ ।
आइतवार रातीदेशभर आंशिक देखि सामान्यबदलीरहनेछ। कोशी , गण्डकी र सुदूरपश्चिमप्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको छ।
आजकोमौसमस्लुम्बिनीरसुदूरपश्चिमप्रदेशमाभारीवर्षाकोसम्भावना
काठमाडौं।देशमामनसुनीवायुकोप्रभावरहेकोहुँदाहालदेशभरकोमौसममाआंशिकदेखिसामान्यबदलीरहीलुम्बिनीरसुदूरपश्चिमप्रदेशकाएक–दुईस्थानमामेघ–गर्जनरचट्याङ्गसहितभारीवर्षाकोसम्भावनारहेकोछ।
जलतथामौसमपूर्वानुमानमहाशाखाकोअनुसारआजबाँकीप्रदेशमामौसमआंशिकदेखिसामान्यबदलीरहनेछ।सबैप्रदेशकाकेहीस्थानहरूमाहल्कादेखिमध्यमवर्षाकोसम्भावनारहेकोछ।
त्यस्तै, हालकोशी, लुम्बिनीरसुदूरपश्चिमप्रदेशकाथोरैस्थानहरूमाहल्कादेखिमध्यमवर्षाभइरहेकोमहाशाखालेउल्लेखगरेकोछ।
दिउँसोसबैप्रदेशकाकेहीस्थानहरूमाहल्कादेखिमध्यमवर्षाकोसम्भावनारहेकोछ।कोशी, बागमती, गण्डकीरकर्णालीप्रदेशकाएक–दुईस्थानमामेघ–गर्जनरचट्याङ्गसहितभारीवर्षाकोसमेतसम्भावनारहेकोछ।
लुम्बिनीरसुदूरपश्चिमप्रदेशकाएक–दुईस्थानमामेघ–गर्जनरचट्याङ्गसहितभारीवर्षाकोसमेतसम्भावनारहेकोमौसमपूर्वानुमानमहाशाखालेजनाएकोछ।
आइतवाररातीदेशभरआंशिकदेखिसामान्यबदलीरहनेछ।कोशी , गण्डकीरसुदूरपश्चिमप्रदेशकाएक–दुईस्थानमामेघ–गर्जनरचट्याङ्गसहितभारीवर्षाकोसमेतसम्भावनारहेकोछ।