यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (आइतवार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, युरो एकको खरिद दर १४३ रुपैयाँ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ०९ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ । कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, क्यानाडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८० पैसा र विक्रि दर ९९ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यस्तोछआज, विदेशीमुद्राकोविनिमयदर
काठमाडौं।नेपालराष्ट्रबैंकलेआज (आइतवार)कालागिविदेशीमुद्राकोविनिमयदरसार्वजनिकगरेकोछ।
जसअनुसारआज, युरोएककोखरिददर१४३रुपैयाँ७३पैसारबिक्रीदर१४४रुपैयाँ३९पैसारहेकोछ।बेलायतीपाउण्डएककोखरिददर१६८रुपैयाँ३३पैसारबिक्रीदर१६९रुपैयाँ०९पैसारहेकोछ।
यस्तै, अमेरिकीडलरएककोखरिददर१३२रुपैयाँ०९पैसारबिक्रीदर१३२रुपैयाँ६९पैसापुगेकोछ।कतारीरियालकोमूल्यएककोखरिददर३६रुपैयाँ२५पैसारबिक्रीदर३६रुपैयाँ४१पैसारहेकोछ।
त्यस्तै, क्यानाडियनडलरएककोखरिददर९८रुपैयाँ८०पैसारविक्रिदर९९रुपैयाँ२५पैसारहेकोनेपालराष्ट्रबैंकलेउल्लेखगरेकोछ।