एघार महिनामा नेपाल भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स
विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् ।
नेपाल राष्ट्र बैंककाअनुसार, जेठ मसान्तसम्मआएको यो रेमिट्यान्स गतआर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७प्रतिशत बढी हो ।
त्यस्तै,यो आवको जेठसम्म वैदेशिक रोजगारीकालागिअन्तिमश्रम स्वीकृतिलिने नेपालीको संख्या ४ लाख ५९ हजार ४सय १५ जनापुगेको छ । अघिल्लो वर्षकोतुलनामायो संख्या४६.६ प्रतिशतले बढेको हो ।
वैदेशिक रोजगारीकालागिपुनःश्रम स्वीकृतिलिने नेपालीको संख्यापनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा०.५ प्रतिशत रहेको संख्या बढेर अहिले २ लाख ६० हजार २६२ जनापुगेको छ ।