आजको फलफूल तथा तरकारीको मूल्य
कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज (आइतवार) का लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसारआज,गोलभेडाको मूल्यआजस्थिर नै रहेको छ । शनिवार ९०रुपैयाँमाविक्रिभएको नेपाली ठूलो गोलभेँडा न्यूनतममूल्यआजपनि ९० रुपैयाँ नै तोकिएको छ । आजरातो आलु४५रुपैयाँमा र सेतो आलु ३४ रुपैँयान्यूनतममूल्यमाविक्रि भैरहेको छ ।
त्यस्तै,स्थानीयकाउलीको मूल्यमापनि थपघट भएको छैन् । आजकाउली६०रुपैयाँमाविक्रिभईरहेको छ ।लोकलबन्दाको मूल्यमाभने आज २ रुपैयाँमूल्य बढेर आएको छ । बन्दाआज १० रुपैयाँप्रतिकेजीमूल्यकायमभएको छ ।
त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी१००, घिउ सिमीलोकल११०, राजमासिमी ११०, मूलारातो ३५, मूला सेतो २५, भन्टा लाम्चो ८०, मकै बोडी ९०,भटमासकोशा९०, तितो करेला११०, लौका ८०,परवल७०, फर्सी पाकेको ४० प्रतिकेजीमा खरीदबिक्री भैरहेको कालीमाटी फलफूलतथातरकारी बजार विकास समितिले जनाएको छ ।
त्यस्तै, पालंूगो सागप्रतिकेजी ८० रुपैयाँ, रायोको सागपनिप्रतिकेजी ९० रुपैयाँतथातोरीको सागप्रतिकेजी ४० रुपैँयामूल्यरहेको छ ।
केरा दर्जन १५० रुपैयाँतोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँपमालदह९०,तरबुजा हरियो ८०,किवि ८००,लिच्ची १४०रुपैयाँप्रतिकेजीतोकिएको कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।
आजकोफलफूलतथातरकारीकोमूल्य
काठमाडौं।कालीमाटीफलफूलतथातरकारीबजारविकाससमितिलेआज (आइतवार)कालागितरकारीतथाफलफूलकोमूल्यसार्वजनिकगरेकोछ।
जसअनुसारआज, गोलभेडाकोमूल्यआजस्थिरनैरहेकोछ।शनिवार९०रुपैयाँमाविक्रिभएकोनेपालीठूलोगोलभेँडान्यूनतममूल्यआजपनि९०रुपैयाँनैतोकिएकोछ।आजरातोआलु४५रुपैयाँमारसेतोआलु३४रुपैँयान्यूनतममूल्यमाविक्रिभैरहेकोछ।
त्यस्तै, स्थानीयकाउलीकोमूल्यमापनिथपघटभएकोछैन्।आजकाउली६०रुपैयाँमाविक्रिभईरहेकोछ।लोकलबन्दाकोमूल्यमाभनेआज२रुपैयाँमूल्यबढेरआएकोछ।बन्दाआज१०रुपैयाँप्रतिकेजीमूल्यकायमभएकोछ।
त्यस्तै, लोकलगाजरकोन्यूनतममूल्यप्रतिकेजी१००, घिउसिमीलोकल११०, राजमासिमी११०, मूलारातो३५, मूलासेतो२५, भन्टालाम्चो८०, मकैबोडी९०,भटमासकोशा९०, तितोकरेला११०, लौका८०,परवल७०, फर्सीपाकेको४०प्रतिकेजीमाखरीदबिक्रीभैरहेकोकालीमाटीफलफूलतथातरकारीबजारविकाससमितिलेजनाएकोछ।
त्यस्तै, पालंूगोसागप्रतिकेजी८०रुपैयाँ, रायोकोसागपनिप्रतिकेजी९०रुपैयाँतथातोरीकोसागप्रतिकेजी४०रुपैँयामूल्यरहेकोछ।
केरादर्जन१५०रुपैयाँतोकिएकोछभनेफूजीस्याउ३००, कागती१४०, अनार४००, आँपमालदह९०,तरबुजाहरियो८०,किवि८००,लिच्ची१४०रुपैयाँप्रतिकेजीतोकिएकोकालीमाटीफलफूलतथातरकारीबजारविकाससमितिलेउल्लेखगरेकोछ।