आजको फलफूल तथा तरकारीको मूल्य
कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(मंगलवार)का लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसारआजगोलभेडाको मूल्यस्थिर नै रहेको छ । सोमवार९०रुपैयाँन्यूनतममूल्यमाबिक्रिभएको नेपाली ठूलो गोलभेँडामो मूल्यआजको लागि९० रुपैयाँ नै तोकिएको छ । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले रातो आलु४६र सेतो आलुको मूल्य ३४ रुपैयाँन्यूनतममूल्यतोकेको छ ।
त्यस्तै,स्थानीयकाउलीको मूल्यमाकुनै फेरबलदभएको छैन् ।काउलीआज७०रुपैयाँमाबिक्रिभईरहेको छ ।लोकलबन्दाको मूल्यपनि स्थिर छ । बन्दा१०रुपैयाँप्रतिकेजीमूल्यकायमभएको छ ।
यस्तै,लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी९०, घिउ सिमीलोकल१००, राजमासिमी ११०, मूलारातो ४०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ८०, मकै बोडी ९०,भटमासकोशा९०, तितो करेला९०, लौका ८०,परवल५०, फर्सी पाकेको ४०,कन्ने च्याउ १४०,डल्ले च्याउ २४०, कुरीलो २०० रुपैयाँप्रतिकेजीमा खरीदबिक्री भैरहेको कालीमाटी फलफूलतथातरकारी बजार विकास समितिले जनाएको छ ।
त्यस्तै, पालंूगो सागप्रतिकेजी ८० रुपैयाँ, रायोको सागपनिप्रतिकेजी११० रुपैयाँतथातोरीको सागप्रतिकेजी५० रुपैयाँ,हरीयो प्याज ८० रुपैयाँमूल्यरहेको छ ।
फलफूलमा, केरा दर्जन १५० रुपैयाँतोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०, अनार ४००,आँपमालदह१००,अंगुर कालो ५५०,तरबुजाहरियो ८०,मौसम २२०,किवि ८००,लिच्ची १४०रुपैयाँप्रतिकेजीतोकिएको कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।
आजकोफलफूलतथातरकारीकोमूल्य
काठमाडौं।कालीमाटीफलफूलतथातरकारीबजारवकिाससमतिलिेआज (मंगलवार)कालागतिरकारीतथाफलफूलकोमूल्यसार्वजनकिगरेकोछ।
जसअनुसारआजगोलभेडाकोमूल्यस्थरिनैरहेकोछ।सोमवार९०रुपैयाँन्यूनतममूल्यमाबक्रिभिएकोनेपालीठूलोगोलभेँडामोमूल्यआजकोलाग९ि०रुपैयाँनैतोकएिकोछ।कालीमाटीफलफूलतथातरकारीबजारवकिाससमतिलिेरातोआलु४६रसेतोआलुकोमूल्य३४रुपैयाँन्यूनतममूल्यतोकेकोछ।
त्यस्तै,स्थानीयकाउलीकोमूल्यमाकुनैफेरबलदभएकोछैन्।काउलीआज७०रुपैयाँमाबक्रिभिईरहेकोछ।लोकलबन्दाकोमूल्यपनस्थिरिछ।बन्दा१०रुपैयाँप्रतकिेजीमूल्यकायमभएकोछ।
यस्तै, लोकलगाजरकोन्यूनतममूल्यप्रतकिेजी९०, घउिसमिीलोकल१००, राजमासमिी११०, मूलारातो४०, मूलासेतोलोकल१५, भन्टालाम्चो८०, मकैबोडी९०, भटमासकोशा९०, ततिोकरेला९०, लौका८०, परवल५०, फर्सीपाकेको४०,कन्नेच्याउ१४०,डल्लेच्याउ२४०, कुरीलो२००रुपैयाँप्रतकिेजीमाखरीदबक्रिीभैरहेकोकालीमाटीफलफूलतथातरकारीबजारवकिाससमतिलिेजनाएकोछ।
त्यस्तै, पालंूगोसागप्रतकिेजी८०रुपैयाँ, रायोकोसागपनप्रितकिेजी११०रुपैयाँतथातोरीकोसागप्रतकिेजी५०रुपैयाँ,हरीयोप्याज८०रुपैयाँमूल्यरहेकोछ।
फलफूलमा, केरादर्जन१५०रुपैयाँतोकएिकोछभनेफूजीस्याउ३००,कागती१४०, अनार४००,आँपमालदह१००,अंगुरकालो५५०,तरबुजाहरयिो८०, मौसम२२०,कवि८ि००, लच्चिी१४०रुपैयाँप्रतकिेजीतोकएिकोकालीमाटीफलफूलतथातरकारीबजारवकिाससमतिलिेउल्लेखगरेकोछ।