Published by Percept media Production
To upload your own news---> Click here
हाई प्रोफाइल मानिसहरुले जे गरे पनि हुन्छ भन्ने प्रवृतिविरुद्व सरकार : मन्त्री शर्मा
सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सरकार हाई प्रोपाईलका मानिसहरुले जे गरे पनि हुन्छ भन्ने प्रवृतिको विरुद्धमा रहेको बताएकी छन् ।