आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम ः
कोशी, बागमती, गण्डकी र कणर्ालीप्रदेशमाभारी वर्षाको सम्भावना
काठमाडौं । मौसमपूर्वानुमानमहाशाखाकाअनुसार हाल देशमा मनसुनीवायुको प्रभाव रहेको छ ।देशभर बदली रही सबै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कणर्ालीप्रदेशका केही स्थानमाभने भारी वर्षाको सम्भावना रहेको छ ।आज मनसुनको न्यूनचापीयरेखापश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथापूर्वतिर सरदर स्थानभन्दाउत्तरतर्फ अवस्थित रहेको छ ।
आजको मौसम ः
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर बदली रही सबै प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । आज मनसुनको न्यूनचापीय रेखा पश्चमितरि सरदर स्थानभन्दा दक्षणितर्फ तथा पूर्वतरि सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थति रहेको छ ।