सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि जितेका छन् ।
सर्बियन टेनिस खेलाडी नोभाकजोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधिजितेका छन् ।
आइतबार भएको फाइनलमाजोकोभिचले फ्रेन्च ओपनको उपाधि भिडन्तमा नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर तेस्रो पटक उपाधिजित्दै कीर्तिमानबनाएकाहुन् ।
रोलाग्यारोमाजोकोभिचले रुडलाई ७-६, ७-१, ६-३ , ७-५ ले हराए ।
जोकोभिचले सर्वाधि २२ उपाधिजित्ने स्पानिस राफेल नाडललाई पछि पार्दै कीर्तिमानबनाएकाहुन् ।
जोकोभिचचारवटै ग्राण्डसलाम कम्तीमातीन पटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
३६ वर्षीय जोकोभिचले यस वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियनओपनको उपाधि समेत जितिसकेका छन् ।
योसंगै उनले अष्ट्रेलियनओपन १० पटक, विम्बलडन ओपन७ पटक तथाफ्रेन्च ओपन र यूएस ओपन समानतीन पटक जितेका छन् ।