तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपालीबजारमाआजसुनको भाउकेहि सस्तिएको छ । बिहीबार छापावाला सुनको मूल्यप्रतितोला १ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदीव्यवसायीमहासंघका अनुसार बिहीबारका लागि छापावाला सुनमातोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमूल्यतोकिएको छ । हिजो १ लाख ९ हजार ८ सय रुपैयाँमाखरिदबिक्रीभएको सुनमाआज एक हजार रुपैयाँलेमूल्यगिरावट भएको हो ।
यस्तै, आजचाँदीको मूल्यपनिकेहीघटेको छ । आजचाँदीप्रतितोला १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँनिर्धारण गरिएको छ।