यस्तो छ, आजको मौसम
काठमाडौं । हाल देशका पहाडी भू–भागमाआंशिक देखि सामान्यबदली रहीअहिले गण्डकी तथा कर्णालीप्रदेशका एक–दुई स्थानमाहल्का वर्षा भैरहेको जलतथामौसम पूर्वानुमानमहाशाले जनाएको छ।
आजदेशको पहाडी भू–भागमाआंशिक देखि सामान्यबदली रहीबाँकी भू–भागमामौसम सामान्यतयासफा रहनेछ।
दिउँसो देशका पहाडी भू–भागकाथोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वाहल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज रातीकोशीप्रदेश तथा गण्डकी प्रदेशको थोरै स्थानमाहल्का वर्षाको संभावना रहेको छ।देशको पहाडी भू–भागमाआंशिक देखि सामान्यमौसम बदली रहीबाँकी भू–भागमामौसम सामान्यतयासफा रहने छ ।
बंगालको खाडीमा विकसितभइरहेको“मोखा”नामकचक्रवातकोनेपालमाउल्लेखनीयप्रभाव नरहने पनिमहाशाखाले उल्लेख गरेको छ