‘ए’ डिभिजन लिगमा आज नेपाल पुलिस र एफसी खुमलटार तथा हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिश्पर्धा हुँदै
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
दोस्रो लेगको आठौं चरण अन्तर्गत आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
पुलिस आज आठौं जितको खोजिमा रहेको पुलिस २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा छ ।
खुमलटार सातौं जितको खोजीमा छ । खुमलटार २० खेलमा २१ अंक जोडेर पुछारमा छ ।
यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
सातौं जितको योजनामा रहेको हिमालयन २० खेलमा २६ अंक जोडेर आठौं स्थानमा छ भने २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको थ्री स्टार सातौं जितको योजनामा छ ।
‘ए’ डिभिजनलिगमाआजनेपालपुलिसरएफसीखुमलटारतथाहिमालयनशेर्पारथ्रीस्टारबीचप्रतिश्पर्धाहुँदै
काठमाडौं।सहिदस्मारक ’ए’ डिभिजनलिगफुटबलअन्तर्गतआजदुईखेलहरुहुँदैछन्।
दुबैखेलत्रिपुरेश्वरस्थितदशरथरंगशालामाहुनेछन्।
दोस्रोलेगकोआठौंचरणअन्तर्गतआजहुनेपहिलोखेलमानेपालपुलिसक्लबरएफसीखुमलटारबीचप्रतिस्पर्धाहुनेछ।पुलिसरखुमलटारबीचकोखेलदिउँसो२बजेसुरुहुनेछ।
पुलिसआजआठौंजितकोखोजिमारहेकोपुलिस२०खेलमा२५अंकजोडेर१०औंस्थानमाछ।
खुमलटारसातौंजितकोखोजीमाछ।खुमलटार२०खेलमा२१अंकजोडेरपुछारमाछ।
यस्तैदोस्रोखेलमाहिमालयनशेर्पाक्लबरथ्रीस्टारक्लबबीचप्रतिस्पर्धाहुनेछ।दुईटोलीबीचकोखेलसाँझ६बजेसुरुहुनेछ।
सातौंजितकोयोजनामारहेकोहिमालयन२०खेलमा२६अंकजोडेरआठौंस्थानमाछभने२०खेलमा२६अंकजोडेरछैटौंस्थानमारहेकोथ्रीस्टारसातौंजितकोयोजनामाछ।