Published by Percept media Production
To upload your own news---> Click here
राजनीतिक अवस्था अस्थिर हुँदा देश संकटमा : नेकपा महासचिव विप्लव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक अवस्था स्थिर नभएको कारण देश संकटमा परेको बताएका छन् ।