कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु १०४ जनामा संक्रमण पुष्टि
काठमाडौं। नेपालमाकोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्यमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुासर पछिल्लो २४ घण्टामाथप एक जनाको कोरोना संक्रमणकै कारण ज्यानगएको हो भने थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयकाअनुसार १ हजार ६३२ नमुना परीक्षण गरिएको थियो ।
योसँगैनेपालमाकोरोनासक्रिय संक्रमितको संख्या ३७९ जनापुगेको छ । संस्थागतआइशोलेशनमा ३४ जना, आईसीयूमा७जना र भेन्टिलेटरमा ३ जनाउपचाररत रहेको मनत्रालयले जनाएको छ ।
सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।