Published by Percept media Production
To upload your own news---> Click here
समिट अपार्टमेन्ट घटना छानविनका लागि संसदीय समिति गठन गर्न सांसद कार्कीको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले, ललितपुरको समिट अपार्टमेन्ट घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेकी छिन् ।