१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन
३ बर्ष अगाडी
१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन
काठमाडौं । नेपाल बार एशोसिएसनले अबको दश दिन भित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि नबढाए सबै कानून व्यवसायी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।