प्रबासी नेपाली एकिकृत समाजबादि अष्ट्रेलियाका अध्यक्ष कार्वाहिमा
प्रबासी नेपाली एकता मञ्च अष्ट्रेलिया आकाश्मिक बैठक महासचिब अच्यूत शर्मा थपालियाको अध्यक्षतामा, प्रवासि नेपालि एकता मञ्च अन्तर्राष्ट्रिय सम्वन्य कमिटीका सचिब ध्रुब सुबेदिको प्रमुख आतिथ्यता अनुशासन आयोगका सयोजक हरि लामिछानेको आतिथ्यमा जुममार्फत सम्पन्न भएको प्रबासी नेपाली एकता मञ्च अष्ट्रेलियाका अध्यक्ष राजनकुमार बस्नेतले संगठनको हीतबिपरित काम गरेको प्रमाणित भएकाले उनलाई संगठनको साधारण सदस्य समेत नरमे गरी निस्कासन गरेको बरिष्ठ उपाध्यक्ष पूर्ण लामिछानेले बताए ।
लामिछानेले उक्त बैठकबाट संगठन साबिकको कमिटीलाई पुनर्गठन गर्दै निम्न अनुसारको नयाँ कमिटी निर्माण गरेको बताएका छन् ।
अध्यक्ष अच्यूत शर्मा थपालिया
बरिष्ठ उपाध्यक्ष पूर्ण लामिछाने
उपाध्यक्ष तारालाल घिसिङ
उपाध्यक्ष लक्ष्मण श्रेष्ठ
महासचिब उद्वब खड्का
कोषाध्यक्ष सरोज नेपाली
सदस्यहरु
हरिलाल लामीछाने
कमल देवकोटा
सि के भुसाल
बिबेक अर्याल
अबानिस नेपाल
रमेस सोडारी
डा ।ईभ धिसि
सुमन शर्मा
रंजन मैनाली
पुस्पा थापा
दिपक भुसाल
सुनिता दाहाल
मनिस पराजुली
अस्बिन के सी
बिबेक शेष्ठ
सबिन गैजु
अंजल गोतामे
शुसिल फुयाल
रंजना घर्ती
४ सल्लाहकार परिषद
१ डा राजु मान्नधर
२ भरत पन्त
३ नरेस थापा
४ सन्तोष पाण्डे
उक्त बैठकबाट नेकपा एकिकृत समाजबादीको तर्फबाट बर्तमान सरकारमा प्रतिनिधित्व गर्ने कृषिमन्त्री बेदुराम भुषाल र भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वाला र गत महिना सम्पन्न सचिवालय बैठकबाट पार्टी महासचिबमा नियुक्त हुनुभएका कमरेड घनश्याम भुषाललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ती शुभकामना ब्यक्त गरेको थियो । हालसालाई दिवंगत हुनु भएका पार्टी केन्द्री सदस्यहरु सरोजराज उपाध्याय लयायतलाई श्रदाञ्जली ब्यक्त गरेको थियो ।