Published by Percept media Production
To upload your own news---> Click here
गोकर्णेश्वरको सहयोगमा पर्सेप्ट मिडियाद्वारा सञ्चालित फोटोग्राफी तालिम आजबाट सुरु
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा पर्सेप्ट मिडियाद्वारा सञ्चालित ३० दिने ३० घन्टे फोटोग्राफी तालिम आज २१ गते आइतबारबाट लाइन्स भवन जोरपाटीमा सुरु भएको छ ।