शिवरात्री नजिकिएसँगै पशुपती मन्दिर परिसर सजिसजावट गरिदै
प्रत्येक वर्ष फागुन कृष्णपक्षको चतुर्दशीका दिन महाशिवरात्री पर्व मनाईने गरिन्छ । यस वर्ष ६ गते शनिबार शिवरात्री पर्व परेको छ । यही पर्वलाई हर्षउल्लास र भव्य बनाउन नेपाल भित्रबाट मात्र नभएर बाहिरी विभिन्न देशबाट शिवभक्तहरु अहिले पशुपतीनाथ मन्दिर आएका छन् भने पशुपतीनाथ मन्दिरलाई सजिसजावट गर्ने कार्य जारी रहेको छ ।
तस्बिरहरु
![]()
![]()
![]()
![]()
![]()