हरितालिका तिजको अवसरमा पशुपति क्षेत्रमा बिना पास मिडिया कर्मीलाई प्रवेश
पशुपति विकास कोषले यो वर्षको भ्राद्र १४ गते पर्न गएको हिन्दु नारीहरुको महत्त्वपुर्ण चाड हरितालिका तिजमा मिडियाहरुलाई बिना पास पशुपति क्षेत्र भित्र प्रवेश गर्न सुविधा दिएको छ ।
आफु कार्यरत मिडियाको आई डि देखाएर समाचार श्रव्य, दृश्य, प्रशारण गर्ने अनुमति दिइने भएको छ ।



तस्बिरहरु : दशि राम थारु