निषेधित क्षेत्रमा पार्किङ गर्दा महानगरपालिका र ट्राफिक प्रहरीको व्यवास्ता
वसुन्धारा चक्रपथ ओरालो मार्गमा पार्किङ निषेध ठाँउमा अव्यवस्थित पार्किङ गरेको हुदा सार्वजनिक गाडिहरु मुख्य मार्गमा नहिडि गलत मार्गमा हिड्न बाध्यल भएका छन्। सवारी साधनलाई व्यवस्थित गर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरी बेखबर हुदा, यसले गर्दा ट्राफिक जाम हुने तथा दुर्घटना हुने जोखिम बढेको छ ।
फोटो फिचर (गौरव गौतम)







