बालेनलाई शुभकामना दिंदै स्थापितले भने- सकारात्मक काममा सहयोग र कमजोरीमा निरन्तर खबरदारी
काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका एमाले उम्मेदवार केशव स्थापितले मेयरमा विजयी बालेन साहलाई शुभकामना दिएका छन् ।
उनले काठमाडौँको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने बताएका छन् । यद्यपि, हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने उनले बताएका छन् ।

उनले काठमाडौँको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने बताएका छन् । यद्यपि, हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने उनले बताएका छन् ।काठमाडौंको विकास र समृद्धिप्रतिको आकाङ्क्षा अलिकति पनि नधरमराएको उनले बताएका छन् । स्थापितले उपमेयरमा विजयी सुनिता डंगोलसहित अन्य जनप्रतिनिधिलाई पनि शुभाकामना दिँदै सबैको साझा जनप्रतिनिधि भएर सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।