पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको निधन
पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनी जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो ।
उनी सन् १९९२ देखि जेलमा थिए । आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो ।
दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।