कांग्रेस महाधिवेशन निर्धारित समयमा नै हुने विषयमा भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
नेपाली कांग्रेस महाधिवेशन अगामी भदौ दोस्रो साता देखी हुने भएको छ।कांग्रेस पदाधिकारी बैठकले पनि निर्धारित मिति मै महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ।कांग्रेस महाधिवेशन निर्धारित समयमा नै हुन्छ कि हुदैन भनेर सर्वत्र चासोको विषय बनेको छ।अगामी १४ औ महाधिवेशनमा सभापति शेर बहादुर देउवा आफु फेरि पनि सभापति उठ्ने बताउनु भएको छ। यो सङ्ग संगै रामचन्द्र पौडेल, प्रकाशमान सिंह , शशांक कोइराला,शेखर कोइराला बिमलयन्द्र निधि लगाएत सभापतिका अाकंछी हरु रहेका छ्न् ।
यहि विषयमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ८५ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले अबको नेपाली कांग्रेसको नेतृत्व कस्तो पुस्ताले गर्नु पर्ला,कोरोना संक्रमणको समयमा कांग्रेस महाधिवेशन गर्न खोज्नु कत्तिको बुद्धिमानी काम होला जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :
कांग्रेस महाधिवेशन निर्धारित समयमा नै हुने सभापति शेर बहादुर देउवा