महामारी सँग जुधिरहेको समयमा नेताहरू कुर्सीको लडाइमा व्यस्त भएको विषयमा भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
नेपालमा दोस्रो चरणको कोरोनाको लहर दिन प्रती दिन बढ्दै गई रहेको छ। यसलाई नियन्त्रण गर्न मन्त्रीपरिषदले युद्धस्तरमा लाग्ने निर्णय गरेको छ । अहिले सम्म कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको प्रयास विश्लेषण गर्दै राज्यका सबै स्रोत साधनलाई प्रभावकारी दङ्ग बाट परिचालन गर्ने निर्णय गरेको छ ।
यसै सम्बन्धमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले कोरोना नियन्त्रणको लागि युद्धस्तर लाग्ने मन्त्री परिषदको निर्णय,कोरोना महामारीले जनता त्रसित बनिरहेको बेलामा खोपमा पनि कमीशनको चक्करमा लाग्नु जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :