Published by Percept media Production
To upload your own news---> Click here
६३४ जनामा कोरोना संक्रमण पुष्टि
(काठमाडौं) पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ ।