पछिल्लो २४ घण्टामा २ सय ५९ संक्रमित थपिए
मुलुकमा थप २ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ५९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ ।