संक्रमितको संख्या १९ हजार नाघ्यो
मुलुकमा थप ३ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ११ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ ।