Published by Percept media Production
To upload your own news---> Click here
संक्रमितको संख्या १६ हजार नाघ्यो
(काठमाडौं) पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।