Published by Percept media Production
To upload your own news---> Click here
बुटवलमा पनि सलह भेटियो
(काठमाडौं) रुपन्देहीको बुटवलमा सलह भेटिएको छ । कृषि उपसचिव डा. गंगादत्त आचार्यले बुटवलमा सलह भेटिएको बताए ।
थप अध्ययनका लागि प्राविधिक परिचालन भएको विस्तृत विवरण आइनसकेको उनले बताए ।