कपिलवस्तुमा एक जना कोरोना संक्रमित थपिए
बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।
योसँगै कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।
मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण देखिएको थियो