Published by Percept media Production
To upload your own news---> Click here
कोरोना संक्रमित दुई जना थपिए
बिहीबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।
जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।