गोकर्णेश्वर नगरपालिका वडा नम्बर.६ मा राहत वितरण
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ वडा प्रमुख रमेश आर्यल विश्व महामारीको कठिन समयमा दैनिक मजदुरी गर्ने गोर्नेश्वरका बासिन्दालाई सहयोग वितरण गरेका छन् ।
भिडियो लिंक :
https://www.facebook.com/gokarneshworonline/videos/152175686143276/