नेपालगञ्जबाट धनगढी तर्फ जादै गरेको जीप कैलालीको वनवेहडामा दुर्घटना ३ जना घाइते
कठमान्डौ,१३ असार नेपालगञ्जबाट धनगढी तर्फ जादै गरेको जीप कैलालीको वनवेहडामा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिका बोकेको भे १ च २२६४ न
म्बरको जीप र से १ त ५३८४ नम्बरको ट्याक्टर आज विहान ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चौमालाका इन्चार्ज विधुरबहादुर चन्दले जानकारी दिएका छन।